| She is the Story featuring SHANTA POUDEL |


शान्ता पौडेल द्वन्द पीडित, एकल महिला, क्यान्सर बिरामी, र उद्यमी हुन् । उनले यस श्रृङखलामा आफ्नो तीन सन्तानहरूलाई हुर्काउदा, राम्रो उच्च शिक्षा अध्यापन गराउदा आफुले गर्नुपरेकाे संर्घषका दिनहरुको स्मरण गर्नुहुन्छ । यो कथा तिनै उर्जावान, संघर्षशील र मिहिनेती एकल अभिभावक शान्ता पौडेलको कथा हो ।

#ShantaPaudel
#Sheisthestory
#vowmediainitation
#memorytruthjustice
#Conflictstories
#herstory
#struggles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 + = 54