उहिले हाम्रो पालामा featuring CHINIMAYA MAJHI | Episode 9 |


“उहिले हाम्रो पालामा” को अन्तिम अंकमा शोधकर्ता एवम् आदिवासी अभियान्ता चिनीमाया माझीले आफ्नो कथा सुनाउनुभएको छ । यस अंकमा उहाँले माझी समुदायको हालको अवस्था र पहिचानको महत्वको विषयमा रहेर संवाद गर्नुभएको छ ।

पडकाष्ट संचालकः नग्मा माली

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः खदिजा खातुन, हिरा कमाली, र न्हुजला श्रेष्ठ

सुन्नुहोस् यो पडकाष्ट !!!

संगित: raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

© VOW Media 2023

उहिले हाम्रो पालामा featuring BISHNUKUMARI GAUTAM | Episode 8 |


“उहिले हाम्रो पालामा” को आठौँ अंकमा रुकुम पश्चिम की कम्युनिष्ट आमा बिष्णुकुमारी गौतमले आफ्नो कथा सुनाउनुुभएको छ । यस अंकमा उहाँले रुकुम पश्चिमा कम्युनिष्टको उदय संग संगै आफ्नो राजनीतिक यात्राको कथाहरु सुनाउनु भएको छ ।

पडकाष्ट संचालिकाः नग्मा माली

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः कृष्पी जयसवाल, रक्षा कार्की, र शान्ति के.सी

सुन्नुहोस् यो पडकाष्ट उहाँ संगको संवाद सुन्नको लागि तल दिइएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।

संगित: raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

© VOW Media 2023

उहिले हाम्रो पालामा featuring DURGAMAYA MAHARJAN | Episode 7 |


“उहिले हाम्रो पालामा” को सातौँ अंकमा खोकनाकी कृषक दुर्गामाया महर्जनले आफ्नो कथा सुनाउनुभएको छ । यसं अंकमा उहाँले आफ्नो बालापन देखि कृषि क्षेत्रमा काम गर्दाको अनुभवका कथाहरु सुनाउनु भएको छ ।

साथै यस पडकाष्टको संवाद नेपाल भाषामा हुनेछ ।

पडकाष्ट संचालिकाः नग्मा माली

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः जेनिलीया राजभण्डारी, सरिन्या महर्जन, सुबेक्षा श्रेष्ठ, र लुजला ताम्राकार

सुन्नुहोस् यो पडकाष्ट !!!

उहिले हाम्रो पालामा featuring AANI RAJYA PRABHA SHAKYA | Episode 6 |


“उहिले हाम्रो पालामा” को छैठौँ अंकमा समाजसेवी ऐवम् आनी राज्य प्रभा शाक्यले आफ्नो कथा सुनाउनु भएको छ । यस अंकमा उहाँले महिला भएकै कारण भोग्नु परेको भेदभाव र आफु आनी भएको अनुभवका कथा सुनाउनुभएको छ ।
पडकाष्ट संचालिकाः अनिता कर्मचार्य
पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः सुबिना तामाङ्ग, सुबेक्षा श्रेष्ठ, र धारणा श्रेष्ठ ।
सुन्नुहोस् यो पडकाष्ट !!!
उहाँ संगको संवाद सुन्नको लागि तल दिइएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।
Soundcloud: https://on.soundcloud.com/DWD7Y

उहिले हाम्रो पालामा featuring PRABHA BHATTARAI | Episode 5 |


“उहिले हाम्रो पालामा” को पाचौँ अंकमा छन्द कवि एवम् बालसाहित्यकार प्रभा भट्टराईले आफ्नो कथा सुनाउनु भएको छ । यस अंकमा उहाँले छन्द कविता र नेपाली शैक्षिक प्रणालीमा बाल साहित्यको महत्वको विषयमा रहेर कुराकानी गर्नुभएको छ ।

पडकाष्ट संचालिका: भवानी सिलवाल

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरु: मिलिना तुलाधार, कृषिला हमाल, हिरा कमाली, र रक्षा कार्की

उहाँ संगको संवाद सुन्न्को लागि तल दिइएको लिंक मार्फत पनि सुन्न सक्नुहुनेछ ।

SoundCloud: https://on.soundcloud.com/JwkqK

YouTube: https://www.youtube.com/watch?v=Dd94ZhlmoLg

संगित: Raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

उहिले हाम्रो पालामा featuring DIKRA BADI | Episode 4 |


“उहिले हाम्रो पालामा को चौथो अंकमा गायिका डिक्रा वादीले आफ्नो कथा सुनाउनु भएको छ । यस अंकमा उहाँले गायिका र संगीतकारको रुपमा मात्र नभई उत्पीडित वादी समुदायसंग जोडिएको वाद्यवादको इतिहासको बारेमा पनि कुराकानी गर्नुभएको छ ।

सुन्नुहोस् यो पडकाष्ट ।।।

पडकाष्ट संचालिकाः भवानी सिलवाल

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः धारणा श्रेष्ठ, स्मारिका फुयाँल, सबिता धिमाल

उहाँ संगको संवाद सुन्नको लागि तल दिएको लिंक मार्फत सुन्न सक्नुहनेछ ।

SoundCloud:https://on.soundcloud.com/a8NSz

Website: www.sheisthestory.com” संगित: Raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

उहिले हाम्रो पालामा featuring DHYO MYEJU SHAKYA | Episode 3 |


“उहिले हाम्रो पालामा पडकाष्टको तेस्रो अंकमा द्यो मय्जु शाक्यले आफ्नो कथा सुनाउनु भएको छ । बुंगमती, ललितपुरकी पूर्व बालकुमारी द्यो मय्जु शाक्यले हामी संगको संवादमा आफु कुमारी हुँदाको क्षणलाई स्मरण गर्दै आफ्नो कथा सुनाउनु भएको छ ।

सुन्नुहोस् यो पडकाष्ट ।।।

पडकाष्ट संचालिकाः अनिता कर्माचार्य

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः न्हुजला श्रेष्ठ, मिलिना तुलाधार, दिपिका शाक्य, र अदिती श्रेष्ठ

उहाँ संगको संवाद सुन्नको लागि तल दिएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।

SoundCloud: https://on.soundcloud.com/q4rkZ

उहिले हाम्रो पालामा featuring SUNTALI RASAILI | Episode 2 |


“उहिले हाम्रो पालामा” को दोस्रो अंकमा सुन्तली रसाईलीले आफ्नो कथा सुनाउनु भएको छ । ११ सन्तानकी आमा सुन्तली रसाईलीले यस संवादमा उहाँले आफ्नो पालामा हुने बाल विवाह र सन्तान जन्माउँदाको बारेमा कुराकानी गर्नुभएको छ ।

पड्काष्ट संचालिकाः भवानी सिलवाल

पड्काष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः उर्जा आचार्य, रिका श्रेष्ठ, स्मारिका फुयाँल, र प्रगल्भ जोशी श्रेष्ठ

उहिले हाम्रो पालामा featuring BISHNU DEVI SHRESTHA ‘MUKTA’ | Episode 1 |


उहिले हाम्रो पालामाको यो पहिलो अंकमा विष्णु देवि श्रेष्ठले आफ्नो कथा सुनाउनु भएको छ । विष्णु देवि श्रेष्ठ एक नारीवादी लेखक, महिला अधिकार आन्दोलनका प्रखर अभियन्ता र शिक्षिकाको रुपमा परिचित हुनुहुन्छ । उहाँले यस अन्तरपुस्ता संवादमा नेपाली समाजमा आफुले देखेका र भोगेका कुराहरुको बारेमा कुराकानी गर्नुभएको छ । उहाँसँगको संवाद सुन्नको लागि तल दिएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।

पड्काष्ट संचालिका: भवानी सिलवाल

पड्काष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः धारणा श्रेष्ठ, स्वर्णिमा छुमी तामाङ्ग र कञ्चन श्रेष्ठ

संगित: raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

© VOW Media 2023

SHE IS THE STORY featuring AASHA KUMARI B.K, DEEPA NEPALI, & GAURA NEPALI | a film by Shanta Nepali


 “People refuse to rent me a room when I tell them my surname.”

Meet Aasha Kumari B.K, Deepa Nepali, and Gauri Nepali, who suffer discrimination while acquiring rental rooms in Kathmandu.

“People refuse to rent me a room when I tell them my surname”, a film by Shanta Nepali.