उहिले हाम्रो पालामा featuring SUNTALI RASAILI | Episode 2 |


“उहिले हाम्रो पालामा” को दोस्रो अंकमा सुन्तली रसाईलीले आफ्नो कथा सुनाउनु भएको छ । ११ सन्तानकी आमा सुन्तली रसाईलीले यस संवादमा उहाँले आफ्नो पालामा हुने बाल विवाह र सन्तान जन्माउँदाको बारेमा कुराकानी गर्नुभएको छ ।

पड्काष्ट संचालिकाः भवानी सिलवाल

पड्काष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः उर्जा आचार्य, रिका श्रेष्ठ, स्मारिका फुयाँल, र प्रगल्भ जोशी श्रेष्ठ