उहिले हाम्रो पालामा featuring DHYO MYEJU SHAKYA | Episode 3 |


“उहिले हाम्रो पालामा पडकाष्टको तेस्रो अंकमा द्यो मय्जु शाक्यले आफ्नो कथा सुनाउनु भएको छ । बुंगमती, ललितपुरकी पूर्व बालकुमारी द्यो मय्जु शाक्यले हामी संगको संवादमा आफु कुमारी हुँदाको क्षणलाई स्मरण गर्दै आफ्नो कथा सुनाउनु भएको छ ।

सुन्नुहोस् यो पडकाष्ट ।।।

पडकाष्ट संचालिकाः अनिता कर्माचार्य

पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः न्हुजला श्रेष्ठ, मिलिना तुलाधार, दिपिका शाक्य, र अदिती श्रेष्ठ

उहाँ संगको संवाद सुन्नको लागि तल दिएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।

SoundCloud: https://on.soundcloud.com/q4rkZ