SHE IS THE STORY featuring RITA DEULA


She is the story काे यस अङ्कमा कुचिकार रीता देउलाकाे कथा । उहाँले काठमाडौं महानगरपालिकाको २३ नम्बर वडामा विगत ४० वर्षदेखि सरसफाई गर्दै आईरहनु भएको छ । यस कथामा उहाँले काठमाडौंका गल्ली, चोकहरू सफाई गर्दाका सङ्घर्षमय अनुभवहरु सुनाउनु भएको छ ।

 

#ritadeula

#herstory

#sheisthestory

#kuchikaar