उहिले हाम्रो पालामा featuring AANI RAJYA PRABHA SHAKYA | Episode 6 |


“उहिले हाम्रो पालामा” को छैठौँ अंकमा समाजसेवी ऐवम् आनी राज्य प्रभा शाक्यले आफ्नो कथा सुनाउनु भएको छ । यस अंकमा उहाँले महिला भएकै कारण भोग्नु परेको भेदभाव र आफु आनी भएको अनुभवका कथा सुनाउनुभएको छ ।
पडकाष्ट संचालिकाः अनिता कर्मचार्य
पडकाष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः सुबिना तामाङ्ग, सुबेक्षा श्रेष्ठ, र धारणा श्रेष्ठ ।
सुन्नुहोस् यो पडकाष्ट !!!
उहाँ संगको संवाद सुन्नको लागि तल दिइएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।
Soundcloud: https://on.soundcloud.com/DWD7Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 − 59 =