उहिले हाम्रो पालामा featuring BISHNU DEVI SHRESTHA ‘MUKTA’ | Episode 1 |


उहिले हाम्रो पालामाको यो पहिलो अंकमा विष्णु देवि श्रेष्ठले आफ्नो कथा सुनाउनु भएको छ । विष्णु देवि श्रेष्ठ एक नारीवादी लेखक, महिला अधिकार आन्दोलनका प्रखर अभियन्ता र शिक्षिकाको रुपमा परिचित हुनुहुन्छ । उहाँले यस अन्तरपुस्ता संवादमा नेपाली समाजमा आफुले देखेका र भोगेका कुराहरुको बारेमा कुराकानी गर्नुभएको छ । उहाँसँगको संवाद सुन्नको लागि तल दिएको लिंक मार्फत सुन्न सक्नुहुनेछ ।

पड्काष्ट संचालिका: भवानी सिलवाल

पड्काष्टमा सहभागी नयाँ पुस्ताका साथीहरुः धारणा श्रेष्ठ, स्वर्णिमा छुमी तामाङ्ग र कञ्चन श्रेष्ठ

संगित: raspberrymusic – The Mountains (No Vocals), Timeless Story Full Mix

© VOW Media 2023

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 − = 18