Visited 217 times, 1 visit(s) today
August 30, 2024• Photo Stories


















Poem By: Anjana Upreti
Actor: Prasansha Rijal
अँ, यसरी सुरु भयो life को कहानी side मा
Landed in एरपोर्ट(Airport) त्यसपछि दाईभाउजुको vibe मा
दाईभाउजु पछि, म अघि driver दाई right मा
दाहिने खुट्टा अघि राखी घर छिरेँ WAVEL को height मा
घमाईलो दिन , काउली त्यो बादल, chicken थियो dinner Night मा
त्यसपछि हामी लागियो Chermside को ride मा
पहिलो दिन, नयाँ ठाउँ , खुसी थिएँ colorful light मा
ससाना घर, हँसिला मुहार, रमाउँदै aussies को vibe मा
एक्कासी एक्कासी सुरु भयो कामको पिडा
बेरोजगार आफू, आफैँलाई हेरी लाग्न थाल्यो घृणा
बाचा गरेँ आफैँसँग; लड्दिन कहिले ठोसिएर हिँड्दा
पल्टिन्थेँ पटकपटक, झस्किदो रहेछ कर्तव्यले बाधिँदा
झ्यालबाट हेर्थे पर, अन्धकार देख्थेँ हृदय भाँसिदा
सपना अनगिन्ति, बग्दो रहेछ निश्चल आसु हौसला मासिँदा
रुन्थ्यो यो मन, सम्झी झन् झन्
“उन्नति गर्छु भन्थी, ऋण तिर्छु भन्थी , हो तिरिछ”, भन्दै शत्रु हास्दिँदा
हहाहाहा