Photo Stories

Echoes of Departure by Kriti Ghimire

Poem By: Anjana Upreti

Actor: Prasansha Rijal

अँ, यसरी सुरु भयो life को कहानी side मा

Landed in एरपोर्ट(Airport)  त्यसपछि दाईभाउजुको  vibe मा

दाईभाउजु पछि, म अघि driver दाई  right मा

दाहिने खुट्टा अघि राखी घर छिरेँ WAVEL को height मा

घमाईलो दिन , काउली त्यो बादल, chicken थियो dinner Night  मा

 त्यसपछि हामी लागियो Chermside को ride  मा

पहिलो दिन, नयाँ ठाउँ , खुसी थिएँ colorful light मा

ससाना घर, हँसिला मुहार, रमाउँदै aussies को vibe  मा

 एक्कासी एक्कासी सुरु भयो कामको पिडा

बेरोजगार आफू, आफैँलाई हेरी लाग्न थाल्यो घृणा

बाचा गरेँ आफैँसँग; लड्दिन कहिले ठोसिएर  हिँड्दा

पल्टिन्थेँ पटकपटक, झस्किदो रहेछ कर्तव्यले बाधिँदा

 झ्यालबाट हेर्थे पर, अन्धकार देख्थेँ हृदय भाँसिदा

सपना अनगिन्ति, बग्दो रहेछ निश्चल आसु हौसला मासिँदा

रुन्थ्यो यो मन, सम्झी झन् झन्

“उन्नति गर्छु भन्थी, ऋण तिर्छु भन्थी , हो तिरिछ”, भन्दै शत्रु हास्दिँदा  

 हहाहाहा

Visited 157 times, 1 visit(s) today
Close